प्रोग्रेशिभ फाइनान्सले भन्यो 'भाद्र ३१ गते प्रकाशित ब्याजदर नै फाइनल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 03:30:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले २०७८ भाद्र ३१ गते प्रकाशित ब्याजदरलाई नै आश्विन महिनाका निम्ति कायम गरिएको जनाएको छ । कम्पनीले २०७८ भाद्र ३१ गते प्रकाशित गरेको आश्विन महिनाको निम्ति कायम गरिने ब्याजदरमा केही त्रुटी हुनगई पुनः २०७८ आश्विन १ गते सुधार गरी प्रकाशित गरिएकोमा पुनः मिति २०७८ भाद्र ३१ गते प्रकाशित ब्याजदरलाई नै आश्विन महिनाका निम्ति कायम गरिएको जनाएको हो ।

यसबाट सर्वसाधारणलाई हुनगएको असुविधाका निम्ति कम्पनीले क्षमा मागेको छ ।

यस्तो छ कम्पनीको नयाँ ब्याजदर : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved