समृद्धि फाइनान्सले गणेश लामा सहित ५ जनाको धितो लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 08:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनी Samriddhi Finance Company  ले डनका रुपमा परिचित काभ्रेका कांग्रेस नेता गणेश लामा सहित विभिन्न ५ जना व्यक्ति तथा संस्थाको जग्गा लिलाम गर्ने भएको छ  ।   कम्पनीले  व्यक्तिगत कर्जा लिएका लामाको काठमाण्डौ जितपुर स्थित जग्गा लिलाम गर्ने भएको हो।

त्यस्तै कम्पनीले राम कुमार थापा, जय भगवती इन्टरप्राइजेज, थापा इन्फ्रा प्रालि, र चित्र बहादुर श्रेष्ठको धितो लिलाम गर्ने भएको हो । कम्पनीले इच्छुक तथा योग्य आवेदकलाई  बोलपत्र आवेदन फाराम पेश गर्न आग्रह गरेको छ । उक्त लिलाम हुने जग्गा वा सम्पत्ति निरिक्षण गर्न चाहेमा लिलाम बोलपत्र पेश गर्न अगावै समृद्धि फाइनान्सको शाखा कार्यालय, काठमाण्डौ स्थित कर्जा असुली विभागमा सम्पर्क राखि निरिक्षण गर्न सकिने व्यहोरा फाइनान्स कम्पनीको कर्जा असुली तथा कानून विभाग प्रमुख श्री हेमन्त टण्डनले जानकारी दिएका छन् ।  

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved