नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 03:58:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्स Gurkhas Finance Limited  बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज मंसिर १ गते २ संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताअनुसार एन.बी.आईले गोर्खाज फाइनान्सका कर्मचारीहरुको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved