रिलायन्स फाइनान्सले काठमाडौँमा किन्यो २० करोडको घरजग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 10:39:06 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले आफ्नो मुख्य कार्यालय प्रयोजनको घर जग्गा खरिद गरेको छ । कम्पनीले  आफ्नो मुख्य कार्यालय राख्ने प्रयोजनका लागि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा घर जग्गा खरिद गरेको हो ।

कम्पनीले काठमाडौँ महानगरपालिका वडा नम्बर १ को कित्ता नं ४५३० मा बनेको घरजग्गा २०  करोड पच्चिस लाखमा खरीद गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved