बेष्ट फाइनान्सको गलकोट शाखाबाट कारोबार शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 01:06:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा बिस्तार गरी बैकिङ कारोबार सुभारम्भ गरेको छ । 

सबै प्रकारका आधुनिक वित्तिय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तिय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ । 

गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औं शाखा हो । अन्य क्षेत्रमा पनि थप शाखाहरु विस्तार गरिदै लगिने फाइनान्सले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved