आईसीएफसी फाइनान्सको सीईओमा पुन: सुनिल पन्त नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 10:49:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल पन्त नियुक्त भएका छन् । फाइनान्सको भदौ २ गते बसेको संचालक समितिको बैठकले पन्तलाई दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो 

बैठकले उनलाई ४ वर्षको लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । फाइनान्सको सीइओको रुपमा पन्तको कार्यकाल आगामी असोज २४ गतेबाट सकिँदै थियो । संचालक समितिले आगामी असोज २५ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि पुन: प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेकोहो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved