समृद्धि फाइनान्सले राष्ट्र बैंकबाट पायो बजार निर्माताको लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 08:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको लाईसेन्स पाएको छ । राष्ट्र बैंकले  “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरि समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गरेको हो 

यस सँगै समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक द्वारा निस्काशित बचतपत्र  र नागरिक बचतपत्रको  प्राथमिक तथा दोश्रो बजार कारोबार र  बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्न सक्ने छ । 

समृद्धि फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।                             


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved