इन्द्र जात्राका लागी बेष्ट फाइनान्सले दियो १०० थान टिसर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 02:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कंपनीले आउदै गरेको इन्द्र जात्राका लागी ५० हजार मुल्य बराबरको १०० थान टिसर्ट प्रदान गरेको छ । बेष्ट फाइनान्स कंपनीले सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सको लोगो अंकित उक्त टिर्सटहरु सहयोग गरेको  जनाएको छ ।

बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले मचा सास्किृतिक पुचः, मरुध्वाका १९ काठमाण्डौंका अध्यक्ष अनिता महर्जनलाई सो सामाग्री प्रदान गरेका हुन् ।


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved