मञ्जुश्री फाईनान्सको २७ औ शाखा कुमारीपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 07:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५,  कुमारीपाटीमा आफ्नो २७ औं शाखा संचालनमा ल्याएको छ । मञ्जुश्री फाईनान्सका संस्थापक अध्यक्ष  तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्सकी अध्यक्ष  इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्। 

२०७९ साल भाद्र मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाईनान्सले  रु ११.५२ अर्ब निक्षेप संकलन गरि रु १०.८८ अर्ब कर्जा परिचालन गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved