समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 03:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ ।

अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङबाट एनसिएचएलको नेपाल पे क्यु आर मर्चेन्टका साथै फोनपेको क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने कम्पनीले जनाएको छ ।  

फाइनान्सले ग्राहकहरुलाई फोनपेको क्युआर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved