समृद्धि फाइनान्सद्धारा फलफूल तथा खाद्यान्न वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2023 | 09:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले २५६७ औं बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । 

कम्पनीका अनुसार बुटवल शाखाले चैत्य विहारमा फलफूल तथा जूस वितरण गरेको छ भने हेटौंडा शाखाले जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न  वितरण गरेको छ । 

 फाइनान्सले हाल आठ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved