बेष्ट फाइनान्सको सीईओमा बालनरसिंह घर्ती नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2025 | 12:15:49 PM मा प्रकाशित

बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्ती (बिएन) नियुक्त भएका छन् । कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओ नियुक्त गरेको हो ।

उनको कार्यकाल २६ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ। उनी ४ वर्षका लागि नियुक्त भएका हुन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved