संचय कोषको शेयरमा लगानी २१ अर्ब, बैंक खातामा १ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 08:54:05 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी संचय कोषले वित्तीय अवस्थाको अपरिस्कृत विवरण सार्वजनिक गरेको छ । कोषले २०७७ असार ३१ सम्मको विवरण सार्वजनिक गरेको हो 

जस अनुसार कोषले सो अवधिसम्म शेयरमा २१ अर्ब १४ करोड रहेको उल्लेख गरेको छ । अघिलू वर्षको यहि अवधिसम्ममा कोषको शेयरमा लगानी २२ अर्ब ९७ करोड रहेको थियो 

त्यस्तै कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा १ खर्ब ७ अर्ब रकम मौज्दात रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको बैंक मौज्दात ७८ अर्ब ७८ करोड थियो 

त्यस्तै कोषले विभिन्न परियोजना र संगठित सस्थाहरुलाई  ६१ अर्ब ६६ करोड सापटी दिएको, कर्मचारीलाई १ अर्ब ८१ करोड कर्जा सापटी दिएको र संचयकर्तालाई १ खर्ब ९१ अर्ब कर्जा तथा सापटी दिएको उल्लेख गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved