विजयादशमीको दिन ४ हजारले कोरोना जितेर घर फर्किए, १७४१ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2020 | 06:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विजयादशमीको दिन आज नेपालमा १७ सय ४१ कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी १५ जनाको मृत्यु भएको छ । 

नेपालमा कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । जसमध्ये एक लाख १५ हजार ६७५ डिस्चार्ज भएका छन् भने ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved