
कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को निर्वाचनका लागि सुनैना घिमिरे पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ । वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले आगामी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
क्यान महासंघलाई गैर राजनीतिक संस्थाका रुपमा राख्दै आईसीटी बोर्ड गठन गर्न पहल गर्ने उनको प्रतिवद्धता छ ।
उनको समूहः
अध्यक्षः सुनैना घिमिरे पाण्डे
संस्थागत आजिवन सदस्यः बिक्रम सिंह, समीर प्रधान, अहमद खान,
संस्थागत सदस्यः विश्व राम बलामी, अरुण वंशल, उमेश रघुबंशी, रणजित कुमार पोद्दार, बुद्ध रत्न मानन्धर, सरिता सिंह कायस्थ, नुच्छे महर्जन
व्यक्तिगत आजिवन सदस्यः हेमपाल श्रेष्ठ, सुमन लाल प्रधान, ई. अमीत अग्रवाल
व्यक्तिगत सदस्यः रेग बहादुर भण्डारी, चन्द्र विलास भुर्तेल, ई. गुण केशरी प्रधान, ई. बसन्त लिङ्गथेप, डा. श्रीधर मरासिनी, रुपेश भक्त श्रेष्ठ, सुष्मा शर्मा प्रादेशिक सदस्य समुह सदस्यः प्रदेश १ ठाकुर कुमार श्रेष्ठ– सुनसरी, भुपेन्द्र मैनाली– झापा, प्रदेश २ जितेन्द्र रौनियार– रौतहट, सरोज बाबु न्यौपाने – सर्लाही प्रदेश ३ श्यामकल श्रेष्ठ– मकवानपुर, जयराम हुमागाई– काभ्रे, गण्डकी प्रदेश जगन बहादुर गुरुङ्ग– कास्की, कृष्ण पौडेल (कुमार)– बाग्लुङ्ग, कर्णाली प्रदेशः पुर्णदेव अधिकारी– सुर्खेत, सुदुर पश्चिम प्रदेशः मनोहर कुमार श्रेष्ठ– कैलाली, खेमराज ढुङ्गाना– अछाम
लेखा समिति सदस्यः राजु कट्टेलः व्यक्तिगत समुहबाट केशव भट्टराईः संस्थागत समुहबाट नारायण क्षेत्रीः जिल्ला शाखा समुहबाट