आफ्नो पासवर्ड परिवर्तन गर्न इसेवाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 08:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ 

 । कम्पनीले बिहीबार बेलुका 

९ बजेपछि वेब ब्राउजरबाट लग इन गर्दा पास्वर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो 



कम्पनीले 

इसेवामा रजिस्टर गरिएकाे माेबाइलमा एसएमएस वा इमेलमा प्राप्त टाेकन राखि पास्वर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved