नयाँँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 05:40:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । 

यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ४ए टेलिभिजन जित्न सक्नेछन् ।

टेलिभिज साप्ताहिक लक्की ड्रमार्फत ६ जनालाई दिईनेछ भने बम्पर उपहारमा १ जनाले मि नोटबुक प्रो पाउने छन् । 

यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved