खल्ती र थापाथली क्याम्पस बीच शुल्क भुक्तानीको साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 03:55:14 PM मा प्रकाशित

laxmi sunrise bank

थापाथली क्याम्पसको शुल्क भुक्तानी गर्न खल्ती डिजिटल वालेट र थापाथली क्याम्पस बीच सम्झाेता भएको  छ। यो  साझेदारीसँगै थापाथली क्याम्पसका विध्यार्थीले थापाथली क्याम्पसको जुनसुकै तहमा  भर्ना गर्न, ट्युसन शुल्क तिर्न, परीक्षा शुल्क तिर्न  अन्य शुल्क भुक्तानी गर्न खल्ति वालेट मार्फत गर्न सक्नेछन्

कार्यक्रममा खल्तिका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले "ले  थापाथली क्याम्पससँगको सहकार्यमा झन्झटमुक्त सुरक्षित शुल्क भुक्तानीमा साझेदारी गर्न पाऊदा हर्ष लागेको बताउदै ,  यो साझेदारीले अन्य शैक्षिक संस्थाहरूलाई पनि डिजिटलाइजेसन प्रति प्रोत्साहित गर्न प्रयोगकर्ताको अनुभव अझ राम्रो गर्ने कुरामा आफु बिस्वस्त रहेको बताए ।

देशभरिमा ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू २५० भन्दा बढी कर्मचारीको बिचमा सेबा पुर्याएको खल्तिले जनाएको छ  खल्तिले डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल टिभी रिचार्ज, हवाई, सिनेमा, एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, -कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापनका  बिलहरू, थुप्रै डिजिटलाइज्ड सेवाहरू दिँदै आएको बताएको छ


 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved