दुर्गा राज श्रेष्ठ महासंघको बागमती प्रदेश एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2020 | 06:29:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको बस्तुगत एसोसिएट उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन्। प्रदेशको चौथो प्रदेश सभाबाट श्रेष्ठ बागमती प्रदेशको बस्तुगत एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका संस्थापक सह कोषाध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष हुन्। श्रेष्ठलाई वितरक संघले बस्तुगत एसोसिएट उपाध्यक्षमा सिफारिस गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved