ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज बहादूर न्याछ्योँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 09:07:50 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज बहादूर न्याछ्योँ निर्वाचित भएका छन् । संघको ४१ औँ साधारणसभा र सँगै भएको निर्वाचनबाट संघको अध्यक्षमा न्याछ्यो निर्वाचित भएका हुन् ।

उनले इमानदारीताका साथ संघको उचाईलाई थप माथि पुर्याउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । ललितपूरमा उत्पादन हुने हस्तकलाका सामानमा ‘मेड इन ललितपूर’ लेख्ने प्रचलनको थालनी गर्ने उनको प्रतिवद्धता छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved