महासंघको पूँजी बजार फोरम विस्तार, बजार सुधारका लागि यी १० काम गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 22, 2021 | 06:45:12 PM मा प्रकाशित

sarbottam cement

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार भएको छ। अम्बिका पौडेल सभापति रहेको फोरममा आज शुक्रबार थप पदाधिकारी थपिएका हुन् । 

जस अनुसार फोरमको उपसभापतिमा राम शरण थपलिया चयन भएका छन् । फोरमको सदस्यहरुमा मेख बहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णु प्रसाद बस्याल चयन भएका छन् 

फोरमको आमन्त्रित सदस्यहरुमा अनन्त कुमार पौडेल र उषा खतिवडा चयन भएका छन् भने  कुमारकेशर विष्ट र धुर्ब तिमिल्सिना सल्लाहकार चयन भएका छन् 

आज नै फोरमको पहिलो बैठक बसेर निम्न १० निर्णय गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved