सम्बोधनमार्फत ३ विषय घोषणा गर्दै प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 05:07:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज शुक्रबार महत्वपूर्ण ३ निर्णय गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्दै महत्वपूर्ण घोषणा गर्न लागेका हुन् ।

स्रोतका अनुसार सबै हवाई सेवा स्थगित, सिमानाका पूर्णरुपमा बन्द र अवस्था यस्तै रहे चैत्र १० देखि लामो दूरीका सवारी साधनसमेत बन्द गर्ने घोषणा आज हुँदैछ । 

सरकारले आजैबाट ‘लक डाउन’ भने नगर्ने बुझिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved