राजमार्गका पेट्रोल पम्प, वर्कशप र होटल खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 05:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाईएको लकडाउनपछि भारतबाट ३७ हजार मेट्रिक टन खाद्यान्न आयत भएको छ । कोभिड–१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले आज आइतबार आयातको पछिल्लो तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 

कोभिड–१९ क्राइसेस म्यानेजमेन्ट सेन्टरले पहिलो पटक प्रेस विज्ञप्ति जारी गर्दै खाद्यान्न, फलफूल र खाना पकाउने ग्यासको आयातमा कुनै बाधा नरहेको जानकारी गराएको हो । यही सेन्टरले नै मुख्य राजमार्गका पेट्रोल पम्प, वर्कशप र होटल सञ्चालनको व्यवस्था मिलाईएकोसमेत जानकारी दिएको छ ।

पाँच पृष्ठको विज्ञप्ति जारी गर्दै सीसीएमसीले विभिन्न विषयहरु जानकारी गराएको छ ।

यस्तो छ विज्ञप्तिः 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved