सुनको भाउ घट्यो, चाँदी स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 11:06:58 AM मा प्रकाशित

laxmi sunrise bank

सुनको भाउ आज घटेको छ । साताको अन्तिम दिन आज शुक्रबार फाइन गोल्ड तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ५७ हजार ८ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रति तोला २ सयले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved