घट्यो सुनचाँदीको मूल्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 10:13:29 AM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो दिन आज बुधबार सुनचाँदीको भाउ घटेको छ । आज फाइन गोल्ड प्रति तोला २ सय रुपैयाले बढेर ५८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलमा २ सयले घटेर प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा झरेको छ । चाँदी पाि तोलाको ५ रुपैयाँले घटेर ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ४ सय ७० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved