बढ्यो सुनचाँदीको मूल्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 10:08:31 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज फाइन गोल्ड प्रति तोला १ सय रुपैयाले बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलमा १ सयले नै बढेर प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी पनि तोलाको ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved