सुनचाँदीको भाउ स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 11:47:25 AM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो दिन आज आईतबार सुनचाँदीको भाउ स्थिर छ । आज फाइन गोल्ड प्रति तोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आईतबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved