सुनचाँदीको भाउ स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2018 | 12:28:04 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो दोस्रो दिन आज सोमबार सुनचाँदकिो भाउ स्थिर छ । आज फाइन गोल्ड प्रति तोला ५९ हजारमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा झरेको छ । चाँदी भने गत बिहिबार देखी स्थिर छ । चाँदी आज पनि तोलाको ७ सय ८० रुपैयाँ कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ३० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved