साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला २ सय र चाँदिमा ५ रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्ययसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार २ सय ४०, तेजावी सुन ४९ हजार ९ सय ८५ र चाँदी ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।