सुनको भाउ बढ्यो चाँदी स्थिर

भावना लामा

भावना लामा

Jun 19, 2018 | 11:41:15 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ थिर रहेको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सयले बृद्धि भएको छ भने चाँदी स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७० रुपैयाँ, तेजावी सुन ४९ हजार ८ सय १५ रुपैयाँ र चाँदी ६ सय ६४ रुपैयाँ ५० पैसा तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved