घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 12:35:49 PM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ४ सय र चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ  । 

आज छापावाला सुन प्रति तोला ५८ हजारमा कारोबार भैरहेको छ भने तेजावी सुन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ, तेजावी सुन ४९ हजार ४ सय ७० रुपैयाँ र चाँदी ६ सय ५६ रुपैयाँ तोकेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved