सुन चाँदीको भाउ स्थिर

भावना लामा

भावना लामा

Jun 22, 2018 | 11:59:48 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम दिन सुन चाँदीको भाउ स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रति १० तोला छापावाला सुनको मूल्य ४९ हजार ४ सय ७०, तेजावी सुन ४९ हजार २ सय १५ र चाँदी ६ सय ५६ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved