सुनको भाउ स्थिर चाँदीको बढ्यो

भावना लामा

भावना लामा

Jun 24, 2018 | 12:06:21 PM मा प्रकाशित

laxmi sunrise bank साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रबारको तुलनामा चाँदीको भाउ ५ रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ४ सय ७० रुपैयाँ, तेजावी सुन ४९ हजार २ सय १५ रुपैयाँ र चाँदीको ६ सय ६० रुपैयाँ मूल्य तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved