सुन चाँदीको भाउ स्थिर

भावना लामा

भावना लामा

Jun 26, 2018 | 11:32:16 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो दिन आज पनि सुन चाँदीको भाउ स्थिर रहेको छ । ५ दिन यता सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ ३ दिन देखि स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदीको भाउ ७ सय ७० रुपैयाँ रहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ४ सय ७०, तेजावी सुन ४९ हजार २ सय १५ र चाँदी ६ सय ६० रुपैयाँ मूल्य कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved