बढ्यो सुनको मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 12:06:27 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पाचौ दिन आज बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ  । बुधबारको तुलनामा सुन तोलामा २  सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ  । 

छापावाला सुन प्रति तोला ५७ हजार ८  सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ५  सय ५५ , तेजावी सुन ४९ हजार ३ सय र चाँदी ६ सय ५६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved