आज पनि स्थिर सुन चाँदीको भाउ

भावना लामा

भावना लामा

Jul 01, 2018 | 11:51:17 AM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा सुन चाँदीको कारोबार भैरहेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेका छ भने तेजावी सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेका छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार २ सय ९५ रुपैयाँ, तेजावी सुन ४९ हजार ४० रुपैयाँ र चाँदी ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved