साताको तेस्रो दिन आज सुन चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुा प्रति तोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेका छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बारबर ४९ हजार ४० रुपैयाँ, तेजावी सुन ४८ हजार ७ सय ८५ रुपैयाँ र चाँदी ६ सय ४७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।