उकालो लाग्यो सुन चाँदीको भाउ

भावना लामा

भावना लामा

Jul 04, 2018 | 12:23:13 PM मा प्रकाशित

laxmi sunrise bank

साताको चाँथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ३ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार १ सय ३० रुपैयाँ र चाँदी ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved