साताको चौथो आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ३ सय ले घटेको छ भने चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा करोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ३ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार १ सय ३० रुपैयाँ र चाँदी ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।