सुन चाँदीको मूल्य स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 11:26:05 AM मा प्रकाशित

laxmi sunrise bank

साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।  

आज छापावाला सुन प्रति तोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ६ सय ९५ रुपैयाँ, तेजावी सुन ४८ हजार ४ सय ४० रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved