ओरालो लाग्यो सुन चाँदीको भाउ

भावना लामा

भावना लामा

Jul 24, 2018 | 11:42:07 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो दिन सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला २ सय र चाँदी ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको । यसैगरी तेजावी सुन प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ५ सय २५ रुपैयाँ, तेजावी सुन ४८ हजार २ सय ७० र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved