सुन चाँदीको भाउ स्थिर

भावना लामा

भावना लामा

Jul 29, 2018 | 11:24:17 AM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रती तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेका छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ४८ हजार १ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved