सुन को मूल्य छ महिना यता कै सस्तो

भावना लामा

भावना लामा

Jul 31, 2018 | 11:43:20 AM मा प्रकाशित

laxmi sunrise bank

आज सुनको मूल्य छ महिना यताकै सस्तो भएको छ । आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सयले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार २ सय ७० रुपैयाँ, तेजावी सुन ४८ हजार १५ रुपैयाँ र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य तोकेको छ ।



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved