सुन चाँदीको भाउ स्थिर

भावना लामा

भावना लामा

Aug 01, 2018 | 11:34:23 AM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा रहेको छ । यसैगरी तेजावी सुन प्रतिा तोला ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार २ सय ७० रुपैयाँ, तेजावी सुन ४८ हजार १५ रुपैयाँ र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved