सुन चाँदीको भाउ स्थिर

भावना लामा

भावना लामा

Aug 03, 2018 | 11:59:47 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदकिो कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार १० रुपैयाँ, तेजावी सुन ४७ हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved