सुन चाँदीको भाउ स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 11:28:40 AM मा प्रकाशित

laxmi sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४७ हजार ८ सय ४० रुपैयाँमा, तेजावी सुन ४७ हजार ५ सय ८५रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved