सुनको भाउ स्थिर चाँदीको घट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 11:52:04 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४७ हजार ८ सय ४० रुपैयाँ, तेजावी सुन ४७ हजार ५ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्इ निर्धारण गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved