सुन चाँदीको भाउ स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2018 | 12:12:12 PM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रति तोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहको छ भने चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसाय महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार १० रुपैयाँ, तेजावी सुन ४७ हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य कायम गरेको छ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved