उकालो लाग्यो सुन चाँदीको भाउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2018 | 12:36:00 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला ६ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी ५ रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ५ सय २५ रुपैयाँमा, तेजावी सुन ४८ हजार २ सय ७० र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved