सुन चाँदीको मूल्य बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 11:26:44 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्इ बृद्धि भएको छ । सोमबारका तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँम कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ६ सय ९५ रुपैयाँ, तेजावी सुन ४८ हजार ४ सय ४० रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved